Author: सुर्य खबर

इलामका छ स्थानीय तहमा अझै बैंक स्थापना भएनन
  suryakhabar  2 April, 2018

बोको हरामले गरे १८ सर्वसाधारणको हत्या

कानो, नाइजेरिया । नाइजेरियाका बोको हराम विद्रोही र सैनिकबीच गएराति भएको भिडन्तमा परी कम्तीमा पनि १८ जनाको ज्यान गएको छ

  suryakhabar  2 April, 2018

नोबेल शान्ति पुरस्कार विजेता मलाला बेलायत फिर्ता

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किएकी छन् । चार दिनको पाकिस्तान भ्रमणपछि

  suryakhabar  2 April, 2018

सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि

बेरुत । सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेना तथा सुरुमा विद्रोहीका पक्षबाट समेतगरी रासायनिक एवम् घातक हतियारको आक्रमण गरिएको पुष्टि

  suryakhabar  2 April, 2018

शान्तिका लागि पोपको आग्रह

भ्याटिकन सिटी । क्याथोलिक इसाइ धर्मावलम्बीहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्ले सिरियामा शान्ति स्थापनाका लागि आग्रह गरेका छन् । उनले सिरियामा

  suryakhabar  2 April, 2018

उत्खननका लागि १२६ खानीलाई अनुमति प्रदान

काठमाडौँ । खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार चालू आर्थिक

  suryakhabar  2 April, 2018

पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ । केन्द्रीय निर्वाचन

  suryakhabar  2 April, 2018

महाकालीमा पुल निर्माणको काम तीव्र

विक्रम गिरी र शेरबहादुर सिंह/  ओदाली, कञ्चनपुर । महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि

  suryakhabar  2 April, 2018

जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आज

  suryakhabar  2 April, 2018

भरतपुर महानगरले आन्तरिक आम्दानी एक अर्ब पु¥याउने

चितवन । भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पु¥याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो