Ram
जोन्सन एन्ड जोन्सन विरुद्ध अस्ट्रेलियाली अदालतको फैसला
  suryakhabar  21 November, 2019

श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षद्वारा सपथ ग्रहण

कोलम्बो, श्रीलङ्का, ५ मङ्सिर । श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार शपथग्रहण गर्नुभएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका

  suryakhabar  21 November, 2019

भारतीय प्रधानमन्त्री मोदीको सय करोड ओझेलमा

काठमाडौं । गतवर्ष वैशाख २८ गने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई

  suryakhabar  21 November, 2019

आवे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहन सफल

एजेन्सी । प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यतिm बनेका छन् ।

  suryakhabar  21 November, 2019

बोल्सोनारोद्वारा पार्टी परित्यागको औपचारिक घोषणा, नयाँ दल खोल्ने तयारी

एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले मङ्गलबार ‘सोसल लिबरल पार्टी’ ९पीएसएल० बाट औपचारिकरूपमा अलग्गिने घोषणा गरेका छन् । ब्राजिलको राष्ट्रपति

  suryakhabar  21 November, 2019

श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री चयन

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छ ।

  suryakhabar  20 November, 2019

दुर्घटनामा परी लिबियामा नौ महिनामा चौध सयको मृत्यु

एजेन्सी । लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयले

  suryakhabar  20 November, 2019

तालिवानद्वारा बन्दी बनाइएका किङ र टिमोथी रिहा

एजेन्सी । अफगानी तालिवान विद्रोहीले सन् २०१६ मा अपहरण गरी बन्दी बनाइराखेका दुई प्राध्यापक रिहा भएका छन् । तालिवान समूहले

  suryakhabar  20 November, 2019

इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, दमनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

एजेन्सी । पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चासो व्यक्त गरेको छ

  suryakhabar  20 November, 2019

मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको नोभेम्बर २८ मा फैसला हुने

एजेन्सी । पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको सुनुवाई थप एक हप्ताका लागि लम्बिएको छ । इस्लामावादस्थित पाकिस्तानी