Prazol
नेपाली र अमेरिकी सेनाकी संयुक्त अभ्यास प्रारम्भ
  suryakhabar  10 January, 2023

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि स¥यो

२६ पुस, काठमाडौं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले

  suryakhabar  10 January, 2023

बस्दैछ नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक

२६ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन लिन आज सचिवालय

  suryakhabar  10 January, 2023

राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने

२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार

  suryakhabar  10 January, 2023

आजको मौसमः हल्का हिमपातको सम्भावना

२६ पौस, काठमाडौं । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने

  suryakhabar  9 January, 2023

पृथ्वी जयन्तीः पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

५ पौस, काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ

  suryakhabar  9 January, 2023

पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अङ्क नजिक पु¥याउने सरकारको लक्ष्य

५ पौस, काठमाडौं । सरकारले आज आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममार्फत आगामी पाँच वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दोहोरो अङ्कको

  suryakhabar  9 January, 2023

पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा, राष्ट्रपिता घोषणा गर्न माग

२५ पुस, काठमाडौं । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ ।

  suryakhabar  9 January, 2023

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु

२५ पौस, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको

  suryakhabar  9 January, 2023

ओली दहाल गठबन्धनः न्यूनतम साझा कार्यक्रम सार्वजनिक

२५ पुस, काठमाडौ । वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्