Dipika
बेसहारा तीन भाइले पढ्न पाए
  suryakhabar  15 September, 2018

रत्न राजमार्गमा दुईबस ठोक्किए, यात्रु गम्भीर

सुर्खेत । रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् । नेपालगञ्जदेखि सुर्खेत

  suryakhabar  14 September, 2018

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

तुलसीपुर । अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोड्ेका छन् ।

  suryakhabar  14 September, 2018

रोजगारका लागि विदेशिने क्रम बढेसँगै देखियो कालिगढको अभाव

प्यूठान । जिल्लामा कालिगढको अभाव भएको छ । युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै कालिगढको अभाव भएको हो । घरेलु

  suryakhabar  14 September, 2018

नदी पार गराउन बालीघरे प्रथा

दाङ । कपडा सिलाइ तथा फलामको भाँडा बनाएबापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गासम्बन्धी

  suryakhabar  14 September, 2018

सञ्चार नीतिमा छलफल

बुटवल । प्रदेश ५ को सरकारले सञ्चार क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि ‘सञ्चार नीति २०७५’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरी

  suryakhabar  13 September, 2018

खोटोबाट मनग्य आम्दानी

रोल्पा । जिल्लाका सामुदायिक वनले खोटो बिक्री गरी वर्षेनी पर्याप्त आम्दानी गर्ने गरेका छन् । खाटो बिक्रीबाट गत वर्ष जिल्लाका

  suryakhabar  13 September, 2018

एउटा यस्तो स्थान छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना…

परासी । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु

  suryakhabar  13 September, 2018

शिक्षकद्वारा विद्यार्थी हातपात, छानबिन समितिको रिपोर्टपछि कारबाही गरिने

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि गरेको दुव्र्यवहारसहित हातपात गरेको घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानविन

  suryakhabar  12 September, 2018

बजार अनुगमन टोलीद्वारा पेट्रोल पम्पमा सिलबन्दी

भैरहवा । ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट