राजनीति

देउवा समूहमा रेग्मी र पौडेलमा पाण्डे समूहको छुट्टा छुटुट्टै उमेर्द्वारी, कडा प्रतिस्पर्धा हुने

तुलसा खनाल,
काठमाडौं । नेपाल महिला सँघको भातृ सँगठन नेपाल महिला सँघको अधिवेसन बुधबार राजधानीको भृकुटीमण्डपमा शुरु हुँदैछ । सभापती शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षले उमा रेग्मीको सभापतीत्वमा टिम मैदानमा ल्याएको छ भने बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने मीना पाण्डेको सभापतीत्वमा प्यानलहरु बनाएको छ ।

कृष्ण सिटौला समूहले घना खतिवडाको सभापतीत्वमा छुट्टै प्यानल घोषणा गर्ने भनिएपनि माहामन्त्रीमा राखेर सँयुक्त टीम खडा गरेका छन् ।

उमा रेग्मी बिराटनगरमा भएको महिला सँघको २०५८ सालको अधिवेसनमा अध्यक्षमा निर्बाचित भएकी थिईन् । भने मीना पाण्डे पूर्ब मन्त्री समेत हुन् । पार्टीको तेह्रौं महाधिवेसन देखि शेरबहादुर देउवाको प्यानलमा सँयुक्त रुपमा अगाडी बढीरहेका कृष्णप्रसाद सिटौला गगन थापा समूह नेबिसंघको महाधिवेसन हुँदै, महिला सँघमा आएर पनि मलिेको छ ।
सभापती देउवा समूह पार्टी महाधिवेसन र नेबिसँघमा आफ्नो समूहलाई जीताउन सफल भएका भएपनि महिला संघमा भने महिला नेतृहरुको नेतृत्वमा आउने महत्वाकाँक्षाका कारण आन्तरीक कलह ले कडा प्रतिस्पर्धा हुने आँकलन राजनीति बृतमा हुने गरेको छ ।

रुपन्देही जील्ला बाहेक देसभरका दुई हजार दुई सय भन्दा बढी प्रतिनिधिबीच सम्पन्न हुन गईरहेको महिला सँघको अधिवेसन सभापती आज शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।