विशेष

गगन थापाले हाने रामवरण यादव, शेरबहादुर देउवा र केपी ओलीलाई गतिलो झापड…

काठमाडौँ, स्वास्थ्यमन्त्री गगन थापाले सबै विशिष्ट व्यक्तिले नेपालमै उपचार गराउनुपर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा उनले नेपालमा उपचार हुन नसक्ने खालका रोग बाहेक अन्य रोगको नेपालमै उपचार गराउनुपर्ने परम्परा बसाल्न बताए।
नेताहरुको नेपालमै उपचार हुने रोगको पनि विदेश गएर उपचार गराउने प्रवृतिले राज्यको आर्थिक भार बढेको उनको भनाइ थियो ।

हाल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली अपचारका लागि विदेशमा छन् । त्यसैगरी पूर्वराष्टपति रामवरण यादव पनि विदेश जाने तयारीमा छन् ।