पु.समाचार

बरिष्ठताका आधारमा अग्रवालले लिए डीनको सपथ

काठमाडौं । त्रिभूवन बिश्व बिद्यालय शिक्षण अस्पताल चिकित्सा शाश्तत्र अध्ययन संस्थानका डीन केपि सिंहको राजनीनामा पश्चात डा. जगदिश अग्रवालले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीन नियुक्त भएका छन् ।

डा. गोबिन्द केसीको २२ दिन लामो अनशन पश्चात बरिष्ठताका आधारमा डीन नियुक्ती गर्नुपर्ने सरकारसंग भएको सहमती अनुसार अग्रवालले डीनको रुपमा आईतबारबाट पदभार समेत ग्रहण गरेका छन् ।

डीन नियुक्ती भएको २० दिनमा नै केपि सिंहले सरकारको दबाब पछि केपी सिसंहले राजिनामा दिएका थिए ।