आर्थिक

स्मार्ट एप्लाएन्सेस्ले आफ्नो ओलेड टिभिको र त्यसको लाइनअपल्याउने घोषणा

सुर्यखबर सम्बाददाता,
काठमाडौं । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनीस्मार्ट एप्लाएन्सेस्ले देशमाहोम एप्लाएन्सेस्को विभिन्न रेन्जकाप्रोडक्टहरु प्रस्तुतगर्दै आइरहेको छ । द्रुतगतिमा बढिरहेको यस क्षेत्रमा कम्पनीले एक सबल उपस्थितिबनाइसकेको छ । यसै सन्दर्भमा आफ्ना देशभरमा रहेका डिलरहरुलाई सम्मानगर्ने कार्यक्रम अन्तर्गत स्मार्ट एप्लाएन्सेस्ले आफ्नो ओलेड टिभिको र त्यसको लाइनअपल्याउने घोषणा गरेको छ ।

कम्पनीको लामो समयदेखिको सफलताको खुशीयालीमनाउन स्मार्ट एप्लाएन्सेस्ले देशभरबाट १३० वटा भन्दा डिलरहरु भेलागर्नुका साथै विशेष सम्मानकार्यक्रममार्पmत सम्मान–पत्रप्रदानपनिगरिएको थियो । साथै, लक्की ड्र मार्पmतदुई डिलरलाई कफी मेकर र हिटर पनिउपहार प्रदानगरिएको थियो ।

कार्यक्रममा ५ जना डिलरहरुलाई विभिन्नवर्गहरु अन्तर्गत अवार्ड समेत प्रदानगरिएको थियो ।उक्त अवार्डहरु जित्नेमा बेस्ट टेलिभिजन सेल्स्अन्तर्गतशर्मिलाइन्टरप्राइजेज्, महाबौद्ध, बेस्ट होम् एप्लाएन्सेस् सेल्स् अन्तर्गत ए–वान सेल्स् एण्ड सर्भिस्, बानेश्वर, बेस्ट ओभरअल सेल्स् अन्तर्गत महालक्ष्मी इलेक्ट्रोनिक्स्, धरान, बेस्ट सेल्स् प्रमोटर अन्तर्गत न्यू डिएम इलेक्ट्रोनिक्स्, भक्तपुर तथा बेस्ट् एक्स्क्लुजिभ आउटलेट अन्तर्गत रिजर्भ मल्टिनेशनल, पोखरा रहेका थिए ।

उक्तकार्यक्रममाकम्पनीले विभिन्नफिचर्स् जस्तै V16.5। छस्क्रिन टेक्नोलोजी, होल–लेस् ब्याकप्यानेल टेक्नोलोजीभएको ओलेड टिभिलन्च गरेको थियो । नेपालीबजारमा एउटा नयाँ टेक्नोलोजीको रुपमाआएको ओलेड टिभि ब्याकलाइट नचाहिने टेक्नोलोजीमा चल्छ । हङकङमानिर्मित यी टेलिभिजनहरु ठूलो स्क्रिनहरुमा बढ्दै गएको नेपालीबजारको माग पूरा गर्न डिजाइन गरिएको छ ।

स्मार्ट एप्लाएन्सेस्को प्रतिस्पर्दात्मक क्षमता तथा हङकङको इन्जिनियरिङ्गलाई एकै स्थानमाल्याई कम्पनीले देशभरका ग्राहकहरुलाई विश्वस्नीय तथा उत्कृष्ट प्रोडक्टहरु उपलब्ध गराउन सफलभएको छ ।