खेलकुद

नेपालको जित गराउन सफल भएकोमा क्रिकेट टोलीलाई हर्दिक बधाई !

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भईरहेको क्रिकेटखेलमा शरद भेसवाकरले जब अनित्म छक्का हानेर नेपाललाइ जिताए, त्यसपछि शुरु भयो नेपालीहरुको खुसीयाली । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भईरहेको केन्या र नेपालबीचको खेलमा नेपालले जितेको छ ।

दर्शकहरुको हुटिङकाबीच सम्पन्न भएको खेलमा नेपाली क्रिकेट टिमले जित्न सफल भएकोमा हार्दिक बधाई छ । जसको जितले गर्दा एकपटक पुनः नेपालको नाम बिश्वमा रहन सफल भएको छ ।