राजनीति

कुटपीट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

प्युठान । कुटपिट आरोपमा स्वर्गद्धारी नपा का वडाध्यक्ष पक्राउ परेका छन् ।

गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, किटानी जाहेरी परेको छ ।