सूचना प्रविधि

नेपाल टेलिकमले ल्यायो अर्को नयाँ योजना, ग्राहकहरुका लागि खुसीको खबर !

काठमाण्डौ । नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा देशैभर पुर्याउने गरी कार्ययोजना तयार पारेको छ ।

द्रुत गतिको मोबाइल इन्टरनेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्याउने गरी कार्ययोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ,टेलिकमको यो नयाँ योजना हो ।