समाचार

छोरीका प्रेमी हत्या गर्ने पक्राउ

बारा । छोरीका प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बुबाआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, बाराको भोडाहा ४ की प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर दोस्तिया ७ का २५ बर्षीय पुण्यदेव यादवको २०७२ साल फागुन ४ गते प्रियंकाका अभिपभावकले हत्या गरेका थिए ।