समाचार

नेपाली सेनाभित्र झांगियो यस्तो प्रवृत्ति !

काठमाण्डौ । सैनिक कल्याण्कारी कोषमार्फत ब्यापारमा चासो बढाएको विषयमा आलोचना भईरहे पनि सैनिक नेतृत्वको ब्यापार मोह घटेको छैन ।

ईन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबामा पनि संलग्न हुने भएको छ ।

सोमबारको नागरिकमा लेखिएको छ, सेनाको सैनिक कल्याणकारी कोषमा ३९ अर्बको पुँजी छ । जसमध्ये ३४ अर्ब ५६ करोड बचत छ ।