विचित्र संसार

१३ वर्षको विद्यार्थीसंग २४ वर्षकी अंग्रेजि शिक्षिकाको गुपचुप यौन सम्बन्ध, अदालतले सुनायो यस्तो सजाय (भिडियोसहित)

अमेरिकाको ह्युस्टनको एक माध्यमिक विद्यालयका १४ वर्षै विद्यार्थी र सोही विद्यालयमा पढाउने शिक्षिकाबीच अबैध यौन सम्बन्ध भएर अदालतले शिक्षिकालाई १० वर्षको जेल सजाय सुनाएको छ ।

विद्यालयकी अंग्रेजी शिक्षिका अलेक्जेन्ड्रा वेराको १३ वर्षका विद्यार्थीसँग प्रेम भएर गुपचुप यौन सम्बन्ध भएको र अलेक्जेन्ड्रा गर्भवती भएपछि मात्र घटना सार्वजनिक भएको हो ।

अमेरिकामा किशोर–किशोरीसँग यौन सम्बन्ध राख्नु संगीन अपराध मानिनाले घटना सार्वजनिक भएपछि शिक्षिकालाई गिरफ्तार गरिएको थियो र उनी अदालतबाट जमानतमा छुटेकी थिइन् । आफ्नो बयानमा अलेक्जेन्ड्राले आफूहरुबीच ५ महिनादेखि सम्बन्ध रहेको बताएकी थिइन् ।

दुवै लामो ड्राइभमा जाने र धेरैजसो समय सँगै रहने गरेको उनले बताएकी थिइन् । विद्यार्थी पनि अलेक्जेन्ड्राको घरमा आउने र त्यहाँ उनीहरुले यौन सम्बन्ध राख्ने गरेको उनले बताइन् । छिमेकीहरुसँग अलेक्जेन्ड्राले ती विद्यार्थीलाई आफ्नो भाइ भएको बताउने गरेकी थिइन् ।

हेर्नुस् दैनिक भास्कर नामक एक भारतिय मिडियाले बनाएको उक्त घटना सम्बन्धित भिडियो !

https://youtu.be/K-I68Uoqmpk