आर्थिक

मुक्तिनाथद्वारा बाढी पिडितलाई ५ लाख सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले गत श्रावण महिनामा नेपालका तराई जिल्लाहरुमा आएको बाढी र डुबानले पु¥याएको क्षतिबाट सो क्षेत्रमा बसोबास गर्र्दै आएका स्थानीय जनताहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बाढी पहिरोबाट क्षति पुगेका जिल्लाहरुका जनताहरुलाई राहतका रुपमा भौतिक सहयोग स्वरुप डेभलपमेन्ट बैंकर्स एशोसियस मार्फत राष्ट्रिय स्तरको विकास बैंक यस मुक्तिनाथ विकास बैंकले सो क्षेत्रका जनताको लागि रु पाँच लाख नगद सहयोग गरेको बैंकले जनाएको छ।