समाचार

पूर्बगृहमन्त्री खड्कालाई मातृशोक

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य पर्णबहादुर खड्कालाई मातृशोक परेको छ । पूर्बगृहमन्त्री समेत रहेका नेता खड्को काठमाण्डौको गल्फुटार बस्दै आएका छन् ।
१घ औं माहाधिवेशा भन्दा अगाडि काँग्रेस सहमाहामनत्री समेत रहेका खड्काले सम्पन्न प्रतिनिधि सभा निर्बाचनमा सुर्खेतबाट पराजय भोगेका थिए ।
बिशिष्ट ब्यक्ती खड्काको निवासमा श्रद्धान्जली ब्यक्त गर्न शुभचिन्तक तथा कार्यकर्ताहरुको लाम लाग्न थालेको छ । आज खड्काकी माताको निधनको खबर सुनेपछि कार्यकर्ताहरु चिन्तित बनेका हुन् ।