२५६२ औँ बुद्ध जयन्तीको अवसरमा सोमबार बौद्ध सदन, मिलन तमु आमा समूह र तमु सेवा समूहले संयुक्त रुपमा दमौलीमा निकालेको जुलुश ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको वडा नं ११ र १ को संगमस्थलमा पर्ने ऐतिहासिक धार्मिकस्थल नमोबुद्ध गुम्बा । यहाँ विशेष गरी बुद्धजयन्ती र कार्तिक पूर्णिमाको दिन मेला लाग्ने
प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान लुम्बिनीमा आयोजना गरेको शान्ति ¥यालीमा सहभागी हुनुहुँदै ।