काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ ।
ईटहरी बजार वरीपरीको सरसफाई माध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरेको हो ।
उक्त कुरा सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताएका छन् ।





