रवीन्द्रलाई काठमाण्डौ र पोखरामा हार्दिक श्रद्धान्जली
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकाप्रति शुक्रबार काठमाडौँको टुँडिखेलमा पुष्पगुच्छा अर्पण गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई ।
राष्ट्रिपति विद्यादेवी भण्डारी ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्दाञ्जिली दिदै ।
हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा सलामी अर्पण गरिदै ।
संस्कृती, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र प्रसाद अधिकारीको सुक्रबार पोखराको सेती नदी किनारमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिँदै ।
हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रंसाद अधिकारीको पार्थिव श्ररिमा पोखराको सेती नदी किनारस्थित रामघाटमा जल अर्पण गर्दै उहाँका छोराद्वय विराज र स्वराज ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौँको टुँडिखेलमा गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएकाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै ।
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको धर्मपत्नी र छोरा श्रद्धाञ्जलिस्थल काठमाडौँको टुँडिखेलमा ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाप्रति शुक्रबार काठमाडौँको टुँडिखेलमा पुष्पगुच्छा अर्पण गर्दै खानेपानी मन्त्री बीना मगर ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाप्रति शुक्रबार काठमाडौँको टुँडिखेलमा पुष्पगुच्छा अर्पण गर्दै खानेपानी मन्त्री बीना मगर ।