काठमाण्डौ । यस बर्षको दीपावली पर्व २०७६ सफलतापूर्वक सम्पन्न हुंदैछ । कतिपय बिहान ११ बजेर ५५ मिनटमा नै टीका लगाएर कलाकार, राजिनीतिज्ञ तथा सर्बसाधारणले भाईटीमा मनाए भने भाईटीका साईतमा नै लगाउन नभ्योदिनैभरीन कतिपय दिदीबहिनी दाजुभाई भने टीका लगाउत मिल्ने प्रचलन अनुसार टीका लगाउन ब्यस्त छन् । तस्वीरहरुः









