काठमाडौं । देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । पूर्वका इलाम, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभादेखि लिएर कर्णाली प्रदेशका सबैजसो जिल्ला र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको उच्च भूभागमा हिमपात भएको छ । यस्तै उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।

Bhawana Raut

Pabitra Pariyar

Kamal Sangharsh

Ananta Anuraag


Lokendra Bohara Paribartan


Nisha Dhamala







