विचित्र संसार

सुन्दर नर्सले सडकमै केटाहरुको गुप्तांग समाउँदै हिडेपछि केटाहरु छक्क !

एजेन्सी । यो संसारमा हरेक खालका मानिसहरु पाइन्छन् । कति राम्रो पनि पाउछन् भने कति धेरै नराम्रो पनि पाउछन् । फरक यति हो । कोहि सबैकुरा भरिपुर्ण हुन्छ भने कति सबै कुराले खतम खालका हुन्छन् । तर एउटा देशमा यस्तो घटना बहेको छ की जुन सुन्दा मात्र पनि अचम्म लाग्छ र लाजमर्दो पनि हुन्छ । अमेरिकाको लस एन्जल्सको सडकमा म्यारिसा नामकी एक सुन्दर महिला नर्सले निःशुल्क रुपमा अण्डकोष परिक्षण गर्ने भन्दै सडकमा हिडिरहेका युवकहरुको गुप्तांग समाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । आफ्नो यौनांगको नियमित रुपमा नलजाइ स्वास्थ्य परीक्षण गराउनुपर्ने र कुनै डल्लो तथा गाँठागुठी देखिएमा अस्पतालमा गएर परीक्षण गराइहाल्नुपर्ने सन्देश उनले हातमा रबरका पञ्जा लगाएकी छिन् र पुरुषहरुसँग गुप्तांग छोएर स्वास्थ्य परीक्षण गरिदिने प्रस्ताव राख्छिन् ।