विचित्र संसार

९७ वर्ष भन्दा बढी समयदेखि नचल्ने दुर्लभ जीव भेटिएपछि…

एजेन्सी । पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर स्थानीय नाम बेबी ड्र्यागन भेटिएको छ । दक्षिण पुर्व युरोपको देश बोस्नियामा उक्त दुर्लभ भेटिएको हो । यो पछिल्लो २ हजार ५ सय ६९ दिन ९७ वर्ष भन्दा बढी समयदेखि हल्लिएको पनि छैन ।

उक्त दुर्लभलाई बैज्ञानिकहरुले लामो समयसम्म निगरानी गरेको छ । आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ । यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब ५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् ।