विचित्र संसार

एक युवतीले १३० पुरुषसँग यौन सम्बन्ध राख्दा यस्तोसम्म भए !

एजेन्सी, हरेक देशहरुमा विभिन्न खालका घटनाहरु घटिरहेका हुन्छन् । कतिपय घटनाहरु राम्रो हुन्छ भने कति नराम्रो पनि हुन्छ । तर बेलायतमा यस्तो घटना सार्वजनिक भएको छ जुन सुन्दा अचम्म लग्न सक्छ घटना मात्र होइन यो रोचक पनि छ । बेलायतकी २८ वर्षीया एक महिलाले १३० जनासँग यौन सम्बन्ध राखिसकेको अन्तर्वार्ता बताएकी छिन् । उनले धेरै पुरूषहरूसँग शारीरिक सम्बन्ध राखेका कारण मानसिक र शारीरिक रूपमा समेत क्षति भोग्नुपरेको बताएकी छिन् । फ्रेंकी कोन्सिडिन नाम गरेकी ति युवती भन्छिन,’आज म कोसँग शारीरिक सम्बन्ध राख्दै छु भन्ने निश्चित भए मात्रै पनि आफ्नो मस्तिष्कले सामान्य रूपमा काम गर्ने गरेको’ बताएकी छन । उनलाई गम्भीर स्वास्थ्य समस्या भएको छ । जुन रोग लागेकाहरुमा ‘सेक्स एडिक्सन’ का कारण पुरूषलाई जोडेर हेर्ने गर्छन् भने महिला पनि यस्तो रोगको शिकार बन्छन् । ‘सेक्स एडिक्सन’ लाई चिकित्सकहरूले ‘मेन्टल हेल्थ डिसअर्डर’ का रूपमा मान्यता दिएका छन् ।