आर्थिक

कोरोनाविरुद्धको लडाइँमा ज्योति विकास बैंकद्वारा एचएफएनसँग सहकार्य

७ जेठ, काठमाडौं । ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपालसँग बुधबार २ लाख बराबरको आर्थिक सहायतासहितको सहकार्यगर्ने सहमति गरेकोछ।

बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत एचएफएनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन-९५ युभिजि आईडिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो।