९ जेठ, काठमाडौं । आज बिहान, अपरान्हमा संक्रमीतहरु भएपनि पुनः भर्खरै थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको समाचार छ ।
नेपालमा ९ जना थपीएपछि कोरोना स्रक्रमीतको संख्या ५१६ पुगेको छ । यसभन्दा अघि ५०७ भएपनि ९ जना थपीएपछि ५१६ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






