७ असार, काठमाडौं । आज ४२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा उक्त पुष्टी भएको हो ।
आज थपिएकासँगै कोरोना भाईरसको संक्रमण नेपालमा ९ हजार २६ पुगेको छ । आज १९४ जना कोरोना मुक्त भई डिस्चार्ज भएको पनि स्पष्ट भएके छ।





