१३ असार, काठमाडौं । आज कोरोना संक्रमण हुनेको संख्या ५५४ पुगेको छ । आज थपिएपछि नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १२ हजार ३०९ जना पुगेको छ ।
१२० महिलासहित संक्रमित रहेका छन् । आजबाट ७७ वटै जिल्लमा संक्रमित भेटिएका छन् ।
कैलाली जिल्ल गोदावरी ७ स्थायी ठेगाना भएक भारतमा उपचार गराईरहेका भएपनि चितवन मेडिकल अस्पतालमा उपचार गर्दा कोरोना पोजेटिभ देखिएकोले उनको कोरोनाबाट निधन भएके प्रष्ट पारेको छ । मृत्यु हुनेको संख्या २८ पुगेको मन्त्रालयले प्रष्ट गरेको छ ।