१७ असार, काठमाडौं । आज ४८२ कोरोना संक्रमित हुनेको संख्या पुगेको छ । आज संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ४६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित ब्रिफिगंमा प्रवक्ता डा जागेश्वर गौतमले
चार हजार ६५६ जना अहिलेसम्म डिस्चार्ज भएको जानकारी दिएका छन् ।