१ कात्तिक, काठमाडौं । आज तीन हजार १६७ जनामा कोरोना संक्रमण देखिएको छ । १८ सय संक्रमितहरु निको भएर घर फर्किएका छन् भने सकृय संक्रमितको संख्या ३८ हजार ७३७ र जम्मा अहिलेसम्मका संक्रमित एक लाख २९ हजार ३०४ पुगेको छ ।