१८ मंसिर, काठमाडौं । धरानका प्रतिभाशाली रमेश प्रसाँई बिबाह बन्धनमा बाँधिदै छन् । प्रखर वक्ता तथा गाएक प्रसाँईको कालिकोटकी नन्दा सिंहसँग बिहे हुन लागेको हो ।
दुबै दृष्टि बिहिन हुन । बिगत ३ वर्षदेखीको गहिरो प्रेमसम्बन्धलाई नन्दा र रमेहले आगामी २२ गते सोमबारका दिन बिबाहमा परिणत गर्न लागको हुन् ।
अबल बतृत्व क्षेमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय रिंकेबुङको राँगो गितले चर्चामा ल्याएको छ । भने नन्दाले काठमाडौंमा बालश्रम चलाईरहेकी समाजसेवी हुन् ।
दुबैको भेट ईन्द्रेणिमा भएको थियो । रमेअ अहिले ईन्द्रेणीमा आवद्ध छन् ।





