पु.समाचार

मन्त्रीपरिषदको नियमित बैठक आज दिउँसो ४ बजे बस्दै

१८ मंसिर, काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा आज अपरान्ह ४ बजे बैठक बस्ने जनाईएको छ ।

आज बस्ने बैठक नियमित बैठक हो । मन्त्रीपरिषदको बैठक प्रतेक सोमबार र बिहिबार बस्ने गरेको छ ।