राजनीति

सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं–प्रवक्ता शर्मा

२१ माघ, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति रहेको बताएका छन् । उनले ट्वीट गर्दै क्रमशः१) संवैधानिक परिषद सम्बन्धि अध्यादेश, २) त्यसपछिको बैठक ३) आजको सपथग्रहण भन्ने स्पष्ट अभिब्यक्ती दिएका छन् । प्रवक्ता शर्माले भनेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी!’ भनेका छन् ।
उनले भनेका छन्, ‘विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति छ, क्रमशः१) संवैधानिक परिषद सम्बन्धि अध्यादेश
२) त्यसपछिको बैठक ३) आजको सपथग्रहण !
दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी !’