अन्तर्राष्ट्रिय

भारतको बिनागुडी केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प

२३ चैत, काठमाडौं । भारतको बिनागुडी केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको छ । सोमबार राती ९ बजेर ४ मिनेटमा गएको भूकम्पले पूर्वी जिल्लाहरुमा अशर परेको बताईएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले पुष्टी गरेकी छन् ।