पु.समाचार

कोरोनाबाट आज ५३ जनाको निधन, थपीए ८ हजार ३०४ नयाँ संक्रमित

२५ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५३ जनाको निधन भएको छ भने ८ हजार ४१८ जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ३०४ जनामा गरिएको कोरोना परीक्षणमा उक्त कोरोना संक्रमित भेटिएका हुन् । कोरोनाबाट निधन हुने नेपालमा हालसम्म ३६ सय ३२ जना पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर घर फर्किनेहरु ३३ सय ७० जना रहेका छनन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितहरु ३ लाख ८५ हजार ८९० पुगेका छन् ।