समाचार

पछिल्लो २४ घण्टामा १९३ जनाको कोरोनाका कारण निधन, थपिए ७ हजार ९१४ संक्रमित

९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टाका कोरोना संक्रमणका कारण १९३ जनाको निधन भएको छ । यसै समयमा ७ हजार ९१४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।