पु.समाचार

कोरोना संक्रमणबाट जावलाखेलका जर्नेल दिनेश केसीको निधन

काठमाडौं । जावलाखेलका जर्नेल दिनेश केसीको कोरोन संक्रमणका कारण निधन भएको छ । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान ज्यान गएको नेपाली सेनाले जनाएको छ ।