पु.समाचार

आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी छ ।