सामाजिक सञ्जाल

जता हेर्यो उतै भ्रष्टाचार! यसरी देश समृद्ध कहिल्यै बन्दैनः नेता गुरुगं

२४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले विपी कोइराला स्वास्थ विज्ञान प्रतिस्ठान धरानमा भएको अरबौंको भ्रष्टाचार सम्बन्धि निश्पक्ष छानवीन गरि दोषीलाई कानुनको कठघरामा उभ्याइयोस् भन्ने माग गरेका छन् । भ्रष्टाचारी जतिसुकै ठुलो पहुँचवाला भएपनि छानवीनको दायरामा ल्याएर कारबाही गरियोस् भन्ने उनको धारणा छ। नेत गुरुगंले जता हेर्यो उतै भ्रष्टाचार! यसरी देश समृद्ध कहिल्यै बन्दैन भन्ने ठोकुवा गरेका छन् ।
नेता गुरुगंको ट्वीटः विपी कोइराला स्वास्थ विज्ञान प्रतिस्ठान धरानमा भएको अरबौंको भ्रष्टाचार सम्बन्धि निश्पक्ष छानवीन गरि दोषीलाई कानुनको कठघरामा उभ्याइयोस्।
भ्रष्टाचारी जतिसुकै ठुलो पहुँचवाला भएपनि छानवीनको दायरामा ल्याएर कारबाही गरियोस्।
जता हेर्यो उतै भ्रष्टाचार! यसरी देश समृद्ध कहिल्यै बन्दैन।