सामाजिक सञ्जाल

धनराजको आह्वानः नेपालको सम्पुर्ण उर्जा क्षेत्र भारतलाई बुझाउने हो सरकार? राष्ट्रवादीहरु जागौं

३० जेठ, काठमाडौं । राष्ट्रवादी शक्तिहरुले समयमै लेण्डुपे सरकारको प्रतिवाद गरेन भने एकएक गर्दै नेपालको स्वाधीनता नै सिध्याउनेछन् भनेका छन् । नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाताको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गराएर नेपालको सम्पुर्ण उर्जा क्षेत्र भारतलाई बुझाउने हो सरकार ? भन्ने प्रश्न गरेका छन् । उनले आह्वान गर्दै भनेका छन्, राष्ट्रवादीहरु जागौं।

उनको ट्वीटः नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाताको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गराएर नेपालको सम्पुर्ण उर्जा क्षेत्र भारतलाई बुझाउने हो सरकार ?
राष्ट्रवादी शक्तिहरुले समयमै लेण्डुपे सरकारको प्रतिवाद गरेन भने एकएक गर्दै नेपालको स्वाधीनता नै सिध्याउनेछन्।
राष्ट्रवादीहरु जागौं।