शिक्षा

सबै बिद्यार्थीलाई खोपको ब्यवस्था गरी तत्काल परीक्षा सँचालन गर्न नेता गुरुङको प्रधानमन्त्रीसंग माग

२५ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सरकारको प्राथमिकता खोप! खोप! खोप! भन्दै ले विश्वविद्यालयका विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गरोस् भन्ने माग गरेका छन् ।
उनले कोरोनाका कारण कक्षा १२ को परिक्षा स्थगित! तर अन्य परिक्षा संचालन गर्ने आधार के हो सरकाररु भन्न्े प्रश्न गर्दै ज्यु! परिक्षा स्थगन क्षणिक उपाय हो। तर दीर्घकालीन उपाय खोप नै हो भनेका छन् ।
नेता गुरुङले ज्यु! तत्काल विश्वविद्यालयका परिक्षार्थीलाई खोप उपलब्ध गराएर परिक्षा संचालनको विस्वासीलो आधार तयार पार्नुहोस् भनेर प्रधानमन्त्ती शेरबहादुर देउवालाई प्रश्ना गरेका छन् ।

नेता गुरुङका ट्वीटः
सरकारको प्राथमिकता खोप! खोप! खोप! @mohpnep ले विश्वविद्यालयका विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गरोस्।

@PM_Nepal_  ज्यु! परिक्षा स्थगन क्षणिक उपाय हो। तर दीर्घकालीन उपाय खोप नै हो।
विद्यार्थीको भविष्य देशको भविश्य हो।
त्यसैले विद्यार्थीका लागि खोप! खोप! खोप!

कोरोनाका कारण कक्षा १२ को परिक्षा स्थगित! तर अन्य परिक्षा संचालन गर्ने आधार के हो सरकार ? यसबारे @mohpnep को धारणा के हो ?

@PM_Nepal_ ज्यु !तत्काल विश्वविद्यालयका परिक्षार्थीलाई खोप उपलब्ध गराएर परिक्षा संचालनको विस्वासीलो आधार तयार पार्नुहोस्।