तस्विरहरु

उपत्यकामा जोरबिजोरमा प्रशासनको कडा अनुगमन (तस्विरहरु)

९ माघ, काठमाडौं । काठमाडौं उपत्यकाका काठमाडौं ललितपुर तथा भक्तपुर प्रशासनले कोरोना संक्रमणको दर बढ्दै गएपछि जोर बिजोरलाई तीब्र रुपमा अनुगमन गरेका छन् । शनिबारबाट जोरबिजोर लागू गरिएकोभएपनि अनुगमनलाई प्रशासनले कडा गरेको थिएन । दैनिक कोरोना संक्रमित र मृतक संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गरिएका बिभिन्न प्रशासनका अनुगमनका दृष्यहरुः