१८ फागुन, क्यानर्बेरा । अष्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका शुन ।उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताएका कुरा उनको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।
आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताएका सो वेभसाइटमा राखिएको छ ।





