तस्विरहरु

काँग्रेसको स्थानीय तहको निर्बाचनमा वडा वडामा घरदैलो अभियान (तस्विरहरु)

१४ बैसाख, काठमाडौं । स्थानीय तहको निर्बाचनका लागि आजबाट घरदैलो अभियान शुरु भएको छ । नेपाली काँग्रेसका बिभिन्न स्थानका नेता कार्यकर्ताहरु आजदेखी मतमाग्न घरदैलो अभियानमा लागेका छन् । तस्विरहरु