तस्विरहरु

देउवाको कार्यशैलीको बिरोधमा उत्रिए डा कोईराला पक्षका भातृसंस्था (तस्विरहरु)

२७ असार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला पक्षधर भातृसंस्थाहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली गलत भएको भन्दै बिरोध गरेका छन् ।
नेविसंघ, तरुण दल, महिला संघलगायत भातृसंस्थालाई पूर्णता दिनमागसहित उनीहरुले पर्व घोषणाअनुसार आज पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् ।
केन्द्रीय समिति बैठक चलिरहेका बेला आज त्यहाँ पुगेका डा कोईराला पक्षधर भातृसंस्थाका प्रतिनिधिहरुले बिरोध गरेका हुन् । आजको केन्द्रीय समिति बैठकमा सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।
तस्विरहरुः