१६ साउन, काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्ररलोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनु पर्छ। दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ। संरचनामा सुधार गर्नुपर्छ। प्रजातन्त्रको विकल्प छैन भनी सामाजिक संञ्जालमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन् “प्रजातन्त्ररलोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्छ।एउटा दल असफल भए अर्को दल आउँछ,आउने वातावरण बनाउनु पर्छ।दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ।जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ।संरचनामा सुधार गर्नुपर्छ।प्रजातन्त्रको विकल्प छैन।”






