२२ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजबादीबीच गठबन्धन गर्ने सहमती भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादबबीच निर्बाचनमा आपसी गठबबन्धन गर्नेबारे सहमती भएको हो ।
नेपाली कँँग्रेससहित पाँच दलबीच कुरा नमिलेपछि अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि अगाडी बढेका थिए ।
सहमतीमा दुई अध्यक्षले हस्ताक्षर गरेका र तस्विर खिचाएका छन् ।







