तस्विरहरु

देउवा डडेलधुरा आएपछि स्वतन्त्रहरुको बिचल्ली, अत्याधिक मतले जित्ने निश्चित (तस्विरहरु)

१७ कात्तिक, डडेलधुरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज उनको गृहजिल्ला डडेलधुरा गएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई स्वागत गर्न सयौंको संख्याको समयमा सभापति देउवाको कार्यक्रममा उपस्थिति भएर स्वागत गरेका छन् ।
प्रधानमन्त्री देउवा डडेलधुरा आएपछि स्वतन्त्र उमेद्वारको रुपमा देखिएका सबै उम्मेद्वारहरुको मंसिर ४ गते मत पाउने अवस्था नाजुक बनेको स्थानीय बुद्धिजिवीले बताएका छन् ।
यसपछि प्रधानमन्त्री देउवाले अत्याधीक मतले बिजयी हुने अवस्था आएको स्थानीयको दाबी छ । आजभन्दा अगाडी प्रधानमन्त्री देउवासँग निर्बाचन लडेका स्वतन्त्र उम्मेद्वारहरुले अप्ठ्यारो पार्छन कि भन्ने अनुमान स्थानीयहरुले लगाएका थिए ।


प्रधानमन्त्री देउवाको स्वागत र कार्यक्रमका तस्विरहरुः