तस्विरहरु

भावी प्रधानमन्त्री भन्दै घरदैलोमार्फत मत माग्दैछन् गगन (तस्विरहरु)

२५ असोज, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेद्वार बनेका छन् । तेस्रो पटक निर्बाचनमा होमीएमा नेता थापाले आफूलाई अब मंसिर ४ पछि बन्ने सरकारमा प्रधानमन्त्री बन्ने भन्दै मत माग्दै घरदैलो हिँडेका छन् । यसअघि पनि प्रतिष्पर्धा गरेका नेकपा एमालेका नेता डा राजन भट्टराई गगनसँगको प्रतिष्पर्धामा छन् । अन्य उम्मेद्वारहरु भएपनि गगनको मुख्य प्रतिष्पर्धीका रुपमा डा घट्टराईलाई हेरिएको छ ।

उनका केहीदिन अघिदेखी हिँडेका घरदैलोका तस्विरहरु: