मनोरञ्जन

“भारतीय चर्चित गायक रर्यापर ZB नेपाल आउदै !!!!!!

२६ कात्तिक, काठमाडौँ । यस एल एंड एन मोडेल एजेंसी ले भर्खरै आधिकारिक जानकारी गराउदै भारतीय चर्चित गायक /र्यापर ZB लाइ पहिलो पटक सांगीतिक प्रस्तुतिको लागि नेपाल ल्याउदैछन।

ठमेल स्तिथ क्लब फरेन्हाइत् मा यहि आउदो 9th Dec 2022 ( मांसिर २३ गते) शुर्क्रबारका दिन संगीतिक प्रस्तुति राखिने भनि आज एक आपस बिच सहमति संगै सहकार्य गरि उक्त कार्यक्रम आयोजना गरिने भनि जानकारी गराईएको छ।

उक्त हुन लागेको सांगेतिक साझमा भारतीय चर्चित गायक रर्यापर ZB ले ३दिने नेपाल भ्रमण संगै आफ्ना नेपाली प्रसंशकहरुलाई भेट्ने ,पशुपतिनाथको दर्शन संगै पोखरा फेवा तालमा घुम्ने भनि आफ्नो इच्छा व्यक्त गरेकाछन।

भारतीय चर्चित गायक रर्यापर ZB का दर्जनौ भन्दा बढी हिट र्याप गित संगीत रहेकाछन्, जसमध्ये सबै भन्दा बढी टिकटक देखि संसारभरि रुचाइएको गित्

“काटके कलेजा दिखादेंगे

मम्म्मी से तुझ्को मिलादेंगे”

सम्पूर्ण नेपालीहरु को मन जित्न सफल भयेसंगे सुप्रशिध भएका छन्।

उक्त कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटन लाइ संरक्षण/प्रबर्धन संगै ब्यब्साहिक प्रबर्धन समेत रहने भनि ३दिने नेपाल भ्रमण आयोजना गर्न लागिएको यस एल एंड एन मोडेल एजेंसीका प्रबन्ध निर्देशक नितिन कायस्थले जानकारी गराएकाछन्।

एस कार्यक्रममा भारतीय मात्र न भएर नेपाली र्याप गर्दै आइरहेका चर्चित गायक र्यापर AYUX Music & Team ले पहिलो प्रस्तुति गरिने संगै क्लब को बिभिन्न इन हाउस DJ हरु को प्रस्तुति रहनेछ ।